नयाँ बानेश्वर व्यापार ब्यवसायी संघको अध्यक्षमा नविन लुइटेल निर्वाचित

११ वैशाख २०७९ ।
नयाँ बानेश्वर व्यापार ब्यवसायी संघको अध्यक्षमा नविन लुइटेल निर्वाचित हुनुभएको छ ।
नयाँबानेश्वर व्यापार ब्यवसायी संघको ११र१२ अौं साधारण सभा तथा छैठौं अधिवेशन सम्पन्न ुभएको छ ।
संघका अध्यक्ष रामशरण गिरिको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख आतिथ्यता नेपाल राष्ट्रिय ब्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष मनोज बाबु श्रेष्ठ र विशेष आतिथ्यता वडा नं १० तथा ३१ का वडा अध्यक्ष रामकुमार के.सी. र नारायण प्रसाद भण्डारीबाट भएको थियो ।
अधिवेशनबाट २१ सदस्यिय कार्यसमिति सर्बसहमतिमा निर्वाचित भएको छ ।
अध्यक्षमा नवीन लुइटेल, उपाध्यक्षमा खिमलाल खरेल, सिर्जना श्रेष्ठ तथा यसोदा सि। के बुढाथोकी निर्वाचित हुँदा सचिवमा प्रदिप घिमिरे, कोषाध्यक्ष बिक्रम महत, सह सचिवमा बिवस काफ्ले र सहकोषाध्यक्षमा मिना पाण्डे हुनुभयो ।
त्यसैगरी १३ वटा कार्यकारिणि सदस्यको लागि माग भएकोमा आवश्यक अनुसार नै दाबी परेकोले सबै निर्वाचित हुनु भयो ।
२ वर्षको कार्यकालको लागि २१ जना निर्वाचित हुँदा ४ जना सदस्य पदमा मनोनित गर्ने बिधानमा ब्यवस्था रहेको छ ।
नयाँ बानेश्वर व्यापार ब्यवसायी संघमा निर्वाचित अध्यक्ष लगायत पदाधिकारी तथा सदस्यहरुको नामावली देहाय बमोजिम रहेको छ ।

१) नवीन लुइटेल अध्यक्ष

२) खिमलाल खरेल उपाध्यक्ष

३) सृजना श्रेष्ठ उपाध्यक्ष

४) यशोदा सि.के. बुढाथोकी उपाध्यक्ष

५) प्रदिप घिमिरे सचिव

६) बिक्रम महत कोषाध्यक्ष

७) मिना पाण्डे सह—कोषाध्यक्ष

८) बिवश काफ्ले सह—सचिव

९) शिबलाल न्यौपाने सदस्य

१०) लक्ष्मी खड्का सदस्य

११) सुरज पोख्रेल सदस्य

१२) जगन्नाथ प्रसाद दुलाल सदस्य

१३) चिरञ्जिवी गौडेल सदस्य

१४) विराटप्रकाश मैनाली सदस्य

१५) रमेश चिमरिया सदस्य

१६) मोहन फुयाल, सदस्य

१६.  दीपा उदास सदस्य

१८) नरेन्द्र बहादुर श्रेष्ठ सदस्य

१९) ओम प्रसाद पोखरेल सदस्य

२०) केशब खनाल सदस्य

२१) विक्रम गौतम