हरि तालिका तिज

♥️🌻🇳🇵🙏🙏 🇳🇵🌻♥️🍀
२३ भाद्र २०७८ ।
सनत कुमार थापा ।
ह= हरेक हिन्दू नारिहरूलाई मंगलमय शूभकामना’
रि= रिस रागलाई विर्सी सबैमा आत्मियताको कामना !!
ता= ताम झामको साथ हैन लागौ हाम्रो सस्कृतिको
संरक्षणमा !
लि= लिएर जानू केहि छैन हामीहरूले यो संसारमा !!
का= काम काज बाट छूट्टी लिई रमाऔं नाचगानमा !
ति= तिमीहरूको हर इच्छा पूरा होस् यो शूभ घडीमा !!
ज= जन्म तिमिहरूको सफल रहोस यो पवित्र धर्तीमा !
सूख शान्ती मिलोस सबै दिदी बहिनी र छोरीहरूमा !!
लौ आयो तिजको खूशी र रमाईलो सबैको घर घरमा !
शुभकामना छ सम्पुर्ण हिन्दु धर्मालम्वी नारीहरूमा !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *