तरकालीवाली अभिनित ‘लम्फू’ वैशाख २८ मा

गोपालचन्द्र लामिछाने निर्देशित ‘लम्फू’ वैशाख २८ गते रिलिज हुने घोषणा गरिएको छ। फिल्मबाट कविर खड्काको डेब्यू हुनेछ। फिल्ममा कबिरका अलावा सलोन बस्नेत, मरिश्का पोखरेल, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र... Read more »