कोभिडको संक्रमणबाट जोगिन आवश्यक सचेतना अपनाउन अध्यक्ष भट्टराईको आग्रह

१ जेष्ठ २०७८ । स्थानीय तह कर्मचारी युनियन बागमती प्रदेशका अध्यक्ष शिवजी भट्टराईले विश्वभर महामारीको रुपमा रहेको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट जोगिनका लागी आवश्यक सचेतना अपनाउन कर्मचारीहरुलाई... Read more »

कोभिड-१९ को रोकथाम र नियन्त्रणमा संघीय मामिला मन्त्रालय सक्रिय

२१ वैशाख २०७८ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय विश्वभर महामारीको रुपमा रहेको कोरोना भाइरस (कोभिड-१९) को रोकथाम, नियन्त्रण तथा व्यवस्थापनमा सक्रिय भएको छ ।मन्त्रालयले विश्वभर महामारीको रुपमा... Read more »

कागेश्वरी मनोहराको थलीमा रहेको कान्ति भैरब मा.वि.को अत्याधुनिक भवन शिलान्यास

७ माघ २०७७ । कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं.५ थलीमा रहेको श्री कान्ति भैरब माध्यमिक विद्यालयको अत्याधुनिक भवन बन्ने भएको छ ।विद्यालयको सो भवनको कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख... Read more »

टोखा नगरपालिका वडा नं. २ मा मास्क बितरण

१६ चैत्र २०७६ ।टोखा नगरपालिका वडा नं. २ मास्क बितरण गरिएको छ ।वडा नं. २ का वडा अध्यक्ष दिपकराज जोशी र वडा सदस्य पञ्च कुमारी श्रेष्ठले वडाका टोल र... Read more »

कागेश्वरी मनोहरा नगरपालिकामा आज पनि क्लोरिन स्प्रे छरियो

१५ चैत्र २०७६ ।कागेश्वरी मनोहरा नगरपालिकामा आज पनि क्लोरिन स्प्रे छरिएको छ । विश्वभर महामारीको रुपमा रहेको कोरोना भाइरस (COVID-19) को संक्रमणबाट नगरबासीहरुलाई जोगाउने उद्देश्यले क्लोरिन स्प्रे छरिएको नगर... Read more »

टोखा नगरपालिका वडा नं. ५ मा बसोबास गर्ने दैनिक ज्यालादारी तथा मजदुरी गरेर खाने व्यक्तिहरुको वडा कार्यालय तथ्यांक संकलन गर्दै

टोखा नगरपालिका वडा नं. ५ ले वडामा बसोबास गर्ने दैनिक ज्यालादारी तथा मजदुरी गरेर खाने व्यक्तिहरुको तथ्यांक संकलन गर्ने भएको छ । विश्वभर महामारीको रुपमा रहेको कोरोना भाइरस (COVID-19)... Read more »

टोखा नगरपालिकामा आजपनि क्लोरिन स्प्रे झोल छर्ने कार्य जारी

१५ चैत्र २०७६ । टोखा नगरपालिकामा आजपनि क्लोरिन स्प्रे झोल छर्ने कार्य जारी रहेको छ । विश्वभर महामारीको रुपमा देखिएको कोरोना भाइरस (CORONA COVID-19) को संक्रमणबाट नगरबासीहरुलाई जोगाउने उद्देश्यले... Read more »

टोखा नगरपालिकाले नगरपालिकाभित्र दैनिक ज्यालादारी तथा मजदुरी गरेर खाने व्यक्तिहरुलाई राहत दिने

१५ चैत्र २०७६ ।टोखा नगरपालिकाले नगरपालिकाभित्र दैनिक ज्यालादारी तथा मजदुरी गरेर खाने व्यक्तिहरुलाई राहत दिने भएको छ । यसका लागि नगर प्रमुख प्रकाश अधिकारीले आफु बसोबास गरिरहेको वडा कार्यालयमा... Read more »

काठमाडौं महानगरपालिका विश्वभर महामारीको रुपमा रहेको कोरोना भाइरस (CORONA COVID-19) को संक्रमण हुन नदिन सक्रिय

१४ चैत्र २०७६ ।काठमाडौं महानगरपालिका विश्वभर महाभारीको रुपमा रहेको कोरोना भाइरस (CORONA COVID-19) को संक्रमणबाट महानगरबासीलाई बचाउने अभियानमा सक्रिय भएर लागेको छ । यसका लागि महानगरपालिकाले दुर्त रुपमा कार्य... Read more »

टोखा नगरपालिकाद्धारा आइसोलेशन वार्ड निर्माण, सञ्चालनका लागि आवश्यक तयारी भैरहेको नगर प्रमुख अधिकारीको भनाई

१४ चैत्र २०७६ । टोखा नगरपालिका विश्वभर महाभारीको रुपमा रहेको कोरोना भाइरसको संक्रमणबाट नगरबासीलाई बचाउने अभियानमा सक्रिय भएर लागेको छ । यसका लागि नगर प्रमुख प्रकाश अधिकारी, उपप्रमुख ज्ञानमाया... Read more »