कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ७ मा समूदाय प्रहरी साझेदारी कार्यक्रमको बैठक सम्पन्न, ७ नं. वडामा शान्ति सुरक्षा कायम गरी सुशासन कायम गर्न जनप्रतिनिधिहरु लागिपरेको अध्यक्ष जीवन थापाको भनाई

  १८ साउन २०७६ कागेश्वरी मनोहरा नगरपालिका वडा नं.७ मा समूदाय प्रहरी साझेदारी कार्यक्रमको पहिलो बैठक सम्पन्न भएको छ । बैठक २०७६ साउन १७ गते शुक्रबारका दिन वडा कार्यालयमा बसेको थियो ।... Read more »

कागेश्वरी मनोहरा ७ मा स्थापित मनोरम बचत तथा ऋण सहकारी संस्थाद्धारा सेवा प्रारम्भ

  २४ असार काठमाडौं । काठमाडौं जिल्लाको कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ७ मा रहेको मनोरम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सेवा प्रारम्भ गरेको छ । सहकारीले कागेश्वरी मनोहरा नगरपालिकाको वडा... Read more »

पूर्वाधार विकास र सामाजिक विकासका कामहरुलाई नगरपालिकाले प्राथमिकता दिएको बूढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धव प्रसाद खरेलको भनाई, आवश्यक सल्लाह र सुझाव दिएर नगरको समग्र विकासमा लाग्न नगर प्रमुख खेरलको नगरबासीलाई आग्रह

१६ असार २०७६ काठमाडौं जिल्लाको बूढानीलकण्ठ नगरपालिकाले पूर्वाधार विकास र सामाजिक विकासका कामहरुलाई प्राथमिकता दिएर कार्य गरिरहेको छ । आगामी आर्थिक बर्ष २०७६र०७७ मा नगरपालिकाले पूर्वाधार विकास, सामाजिक विकास, आर्थिक विकास, फोहोरमैला... Read more »

चन्द्रागिरी नगरपालिकाको चौथो नगर सभा शुरु, स्वच्छ, सफा र समृद्ध नगरपालिका बनाउने अभियानमा सहयोग सरोकारवालालाई नगर प्रमुख घनश्याम गिरीको आग्रह

चन्द्रागिरी नगरपालिकाको चौथो नगर सभा शुरु, स्वच्छ, सफा र समृद्ध नगरपालिका बनाउने अभियानमा सहयोग सरोकारवालालाई नगर प्रमुख घनश्याम गिरीको आग्रह काठमाडौं जिल्लाको चन्द्रागिरी नगरपालिकाको चौथो नगर सभा शुरु भएको छ । सो... Read more »

कागेश्वरी मनोहरा नगरपालिकाको तेश्रो नगर सभा शुरु, नगरपालिकाले नगरलाई स्वच्छ, सफा र हराभरा बनाउने गरी बजेट, नीति तथा कार्यक्रम ल्याएको नगर प्रमुख कृष्णहरि थापाको भनाई

  १० असार २०७६ काठमाडौं जिल्लाको कागेश्वरी मनोहरा नगरपालिकाको तेश्रो नगर सभा शुरु भएको छ । सो नगर सभा यहि २०७६ असार १० गते मंगलबारबाट शुरु भएको हो । नगरसभाको नेपाल कम्युनिष्ट... Read more »

टोखा नगरपालिकाको पाचौं नगर सभा सम्पन्न, नगरपालिकाले पूर्वाधार विकास र सामाजिक विकासका कामहरुलाई प्राथमिकता दिएको नगर प्रमुख प्रकाश अधिकारीको भनाई

  ११ असार काठमाडौं । काठमाडौं जिल्लाको टोखा नगरपालिकाको पाचौं नगर सभा सम्पन्न भएको छ । सो नगर सभा यहि २०७६ असार १० गते मंगलबारका दिन टोखामा सम्पन्न भएको थियो । नगरसभालाई... Read more »

तारकेश्वर नगरपालिकाको नगर सभा एवम् पाचौं अधिवेशन सम्पन्न, नगरलाई समृद्ध र नमूना नगरपालिका बनाइने नगर प्रमुख रामेश्वर बोहराको भनाई  

  ६ असार काठमाडौं । तारकेश्वर नगरपालिकाको नगर सभा एवम् पाचौं अधिवेशन सम्पन्न भएको छ । २०७६ असार ६ गते शुक्रबारका दिन तारकेश्वरको मनमैजुमा भएको सो नगर सभाको प्रतिनिधिसभा सदस्य रामविर मानन्धरले... Read more »

टोखा नगरपालिकाको राजस्व सुधार कार्य योजना मस्यौदा प्रतिवेदन प्रस्तुतिकरण कार्यक्रम सम्पन्न

५ असार २०७६ टोखा नगरपालिकाको राजस्व सुधार कार्य योजना मस्यौदा प्रतिवेदन प्रस्तुतिकरण कार्यक्रम सम्पन्न भएको छ । टोखा नगरपालिका वडा नं.५ को कार्यालयमा यहि २०७६ असार ३ गते मंगलबारका दिन भएको सो... Read more »

द्धन्द्धमा यौनिक हिंसा उन्मुलनको लागि अन्तर्राष्ट्रिय दिवसको अवसरमा टोखा नगरपालिकाद्धारा मुलुकी ऐन तथा प्रचलित कानुनका विषयमा अनुशिक्षण कार्यक्रम सम्पन्न

  ५ असार २०७६ द्धन्द्धमा यौनिक हिंसा उन्मुलनको लागि अन्तर्राष्ट्रिय दिवसको अवसरमा टोखा नगरपालिकाले मुलुकी ऐन तथा प्रचलित कानुनका विषयमा अनुशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । टोखा नगरपालिका न्यायिक समितिले सो कार्यक्रम... Read more »

टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीद्धारा प्रधानमन्त्री रोजगार कार्यक्रमको टोखामा शुभारम्भ, नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रभावकारी कार्यान्वयन शुरु गरिसकेको नगर प्रमुख अधिकारीको भनाई

  ३ असार काठमाडौं । टोखा नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ गरिएको छ । टोखा नगरपालिकामा आयोजित कार्यक्रममा नगर प्रमुख प्रकाश अधिकारीले प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो । सो अवसरमा कार्यक्रमलाई... Read more »