तेस्रो अाँखा

हामी काम गर्दै छाैँ ,सरकार ! तिमी के गर्दै छाै ? तिमी अाफ्नाे काम गर ! भ्रष्टाचारी बढेका छन् तह लगाउ , सरकार ,विधि विधान अन्योल छ कर तिराउ... Read more »

छुसेकाे छुस्याईं !

तारा पाण्डे अाफू गर्दैन कामकुरा काट्दै हिड्छजाँगर छैन काममाकुरामा बिजुली बन्दछ बदमास छुसे ! बदमास हाे अफिसमा ऊकुर्सी छाेड्दैन गफमाझेली  कुरा गर्दछ छुसे साख्खै  झैँ विश्वास दिलाउँछ बदमास छुसे... Read more »

अपशाेच !

हाम्रो सभ्यता र संस्कृति परम्परा र मूल्य मान्यता व्यवहार र संस्कृति चालचलन रीतिथितिलेनदेन सरसापटएेँचाे पैँचाे र ऋणअपहरणमा परे, अपशाेच ! हाम्रो समाजनीति धर्मनीति,कुटनीति, अर्थनीति सनातन नीति र नियमअपराधमा परे... Read more »

भानु तिमी भानु

तारा पाण्डे । भानु तिमीलाई थाहा छ नेपाली हुनुकाे बाेध स्वाभिमान छ उच्च शान छ ! नेपाली वीर बनाउने विश्व क्षितिज खाेल्ने विश्वका कुना कुनामा पुग्ने नेपालीलाई दुनियाँमा चिनाउने... Read more »

कविता – सत्पुरुष (शार्दूलविक्रीडित छन्द)

२८ असार २०७७ । तिलस्मी प्रभास । आँखाले मनले दिमाग सबले, छोड्दैन छायासरि श्रद्धाले निहुरिन्छ यो शिर उतै, पूजा गरी बेसरी आँखामा मनमा भरेर करुणा, त्यागेर आफ्नो हित छाडी... Read more »

लड्कियाै तिमी किन ?

तारा पाण्डे । जीवनको साैम्यानन्द भर्भराउदाे तन अनि मन ढकमक्क फुल्दाे झैँ अाहा ! कति सुन्दर सपना !अनेकौं समस्या चिर्दै अनगिन्ती पहाड चढ्दै उकाली अाेरालीहरु काट्दै अँधेरी पँधेरीमा रम्दै... Read more »

गुरु पूर्णिमा

तारा पाण्डे  । गुरु ! जीवनकाे ज्याेति छर्ने लय मिलाउन सिकाउने लय बाँध्न सिकाउने लयकाे पाठ पढाउने । गुरु ! ज्ञानकाे दीप बाल्ने सत्  कर्म गराउने सत्  मार्ग देखाउने... Read more »

फेरिएको शिक्षक

तारा पाण्डे । शिक्षक व्याट्री हाेइन ढिंडाे खान्छ अाज उही ताली हाेइन गाली खान्छ फेरि ऊ विद्यालय हाेइन विराेध र समर्थनमा स्कुलमा हाजिर ठाेकेर र्यालीमा पाखुरा प्रदर्शन गर्छ ।... Read more »

असार पन्ध्र

 तारा पाण्डे । अक्षरहरुकाे बीउ राेप्ने नव सिर्जनाकाे दिन कामकाे असार पन्ध्र हाम्रो सभ्यता हाम्रो संस्कृति आज असार पन्ध्र ! असारे गीतमा सिर्जनाका भाका गाउने रचनाकाे नव अध्याय ल्याउने... Read more »

अल्झियौँ हामी किन

१२ असार २०७७ । तारा पाण्डे । आशिर्वाद छ ! सिर्जना गर तिमी रचना गर। नव अध्यायको आरम्भ गर गौँडा गौँडामा बेथितिको थुनछेक गर । पात्र होइन प्रवृत्ति होइन... Read more »