नेपाल नगरपालिका संघको सातौं साधारण सभा सम्पन्न
२६ मंसिर २०७७ ।नेपालका २ सय ९३ वटै नगरपालिकाहरुको छाता संगठन नेपाल नगरपालिका संघ बि.सं. २०५० सालमा स्थापना गरिएको हो ।संघले स्थापना कालदेखि नैं नगरपालिकाहरुको साझा हक हितका लागि नितीगत वहस, पैरवी,संजालिकरणगर्दै क्षमता विकासको क्षेत्रमा समेत अनवरत सहयोग गर्दै आएको छ । बर्तमान संविधानमा स्थानीय सरकारका २२ वटा एकल अधिकारसुनिश्चित हुनुमा नेपाल नगरपालिका संघको विशेष … Continue reading नेपाल नगरपालिका संघको सातौं साधारण सभा सम्पन्न
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed