…… वातावरण दिवस …..

सनत कुमार थापा ।

२२ जेठ २०७८ ।

हामी सबै आजै बाट शहर सफा गर्न लागी परौं ।
सुन्दर काठमाण्डौलाई हृदय देखि नै माया गरौं।।

बोट विरूवाको सबैले सम्रक्षण गरी हरियाली बढाऊ।
बातावरण स्वच्छ राख्ने तर्फ हामी सबै जागरूक होऊ ।।

धुवा धूलो बाट मुक्त सहर निर्माणमा हामी सबै लागी परौं।
यो सुन्दर नगरलाई हामी सबै जुटी स्वच्छ र सुन्दर बनाऊ ।।

हाम्रा वरिपरि सफा सुग्घर राखी एक ब्यक्ती एक विरुवा रोपौं ।
सबै मिलिजुली विस्व वातावरण दिवस भव्यता साथ मनाऔ।।