बालमैत्री स्थानीय शासनलाई कार्यान्वयन गर्न सरोकारवालाको जोड

६ असोज २०७७काठमाडौँ ।कोभिडले विश्व आक्रान्त पारिरहेको समयमा सबै भन्दा पीडित, प्रभावित र प्रताडित हुने वर्ग भनेका बालबालिका हुन् । उनीहरू शिक्षा, स्वास्थ्य, संरक्षण र सहभागिताबाट बञ्चित हुन थालेका... Read more »

टोखा नगरपालिकाका १ र २ वडा वालमैत्री बन्दै ः प्र.प्र.अधिकृत सुवेदी

२५ अशोज काठमाडौं । काठमाडौं जिल्लाको टोखा नगरपालिकाको वडा नं. १ र २ लाई आगामी केहि दिभभित्रै वालमैत्री वडा घोषणा गरिने भएको छ । सो दुई वटा वडालाई वालमैत्री... Read more »

गोकर्णेश्वर नगरपालिकालाई धार्मिक पर्यटकीय नगर बनाउन पहल शुरु ः गोकर्णेश्वर न.पा.प्रमुख चालिसे

२२ अशोज काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले गोकर्णेश्वर नगरपालिकालाई धार्मिक पर्यटकीय नगर बनाउनका लागि नगरपालिकाले पहल शुरु गरेको बताउनुभएको छ । यसका लागि नगरपालिकाले आवश्यक कार्य... Read more »

पर्यटन र कृषि क्षेत्रको विकासमा नगरपालिका सक्रिय ःनगर प्रमुख श्रेष्ठ

१७ अशोज काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिकाले पर्यटन र कृषि क्षेत्रको विकासका लागि सक्रिय भएर लागेको छ । नगरपालिकाले यसका लागि आवश्यक कार्य समेत शुरु गरिसकेको नगर प्रमुख सुबर्ण... Read more »

जनसहभागिताका कामलाई स्थानीय तहले प्राथमिकता दिदा विकासमा सहयोग पुग्छ ः ढकाल

११ अशोज काठमाडौं । स्वशासन अध्ययन प्रतिष्ठानका निर्देशक विनोद ढकालले जनसहभागिताका कामलाई स्थानीय तहहरुले प्राथमिकता दिएर कार्य गरेमा स्थानीय तहको विकास र समृद्धिमा महत्वपूर्ण सहयोग पुग्ने बताउनुभएको छ ।... Read more »

धुलिखेल र वनेपा नगरपालिका बालमैत्री स्थानीय शासनको क्षेत्रमा क्रियाशिल

काठमाडौं २५ माघ (स्थानीय सरोकार) काभ्रेपलाञ्चोक जिल्लाका धुलिखेल नगरपालिका र वनेपा नगरपालिका बालमैत्री बन्न सक्रिय भएर लागेका छन् । दुबै नगरपालिकाले नगरलाई बालमैत्री बनाउनका लागि आवश्यक कार्य शुरु गरिसकेको... Read more »

बाल सहभागिताको आधार बालभेला

शिव रेग्मी बालबालिकाका सम्बन्धमा गरिएका कानुनी व्यवस्थाहरु ः– ड्ड सन् १९८९ को बाल अधिकार सम्बन्धी महासन्धीलाई नेपालले १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरी महासन्धीले प्रतिपादन गरेको सिद्धान्तहरूका आधारमा बाल... Read more »

गोरखा जिल्लाको पालुङटार नगरपालिका बालमैत्री बन्दै, नगरलाई बालमैत्री बनाउन नगरपालिकाका जनप्रतिनिधिहरु लगायत सरोकारवालाहरु सक्रिय

गोरखा जिल्लाको पालुङटार नगरपालिका बालमैत्री बन्न लागि परेको छ ।नगरपालिकाले नगरलाई बालमैत्री बनाउनका लागि आवश्यक कार्य शुरु गरिसकेको जनाएको छ । नगरपालिकाले बालमैत्री स्थानीय शासन लगायत नगरपालिकाबाट प्रदान गरिने... Read more »

नुवाकोट जिल्लाको विदुर नगरपालिका बालमैत्री बन्दै, नगरलाई बालमैत्री बनाउन नगर प्रमुख लगायत सरोकारवालाहरु सक्रिय

नुवाकोट जिल्लाको विदुर नगरपालिका आफूलाई बालमैत्री बनाउन लागिपरेको छ । विदुर नगरपालिकाले नगरपालिकालाई नेपालकै नमूना नगरपालिका बनाउने उद्येश्यका साथ नगरलाई बालमैत्री बनाउने अभियान शुरु गरेको जनाएको छ । विदुर... Read more »

घोडेजात्रा मनाइदै

काठमाडौं उपत्यकामा आज घोडेजात्रा मनाइँदैछ ।हरेक वर्ष चैत्र कृष्ण चतुर्दशीका मनाइने यो जात्रामा काठमाडौँको टुँडिखेलमा नेपाली सेनाले घोडादौड र अश्वकला प्रदर्शन गर्ने गरेको छ । घोडेजात्राको अवसरमा टुडिखेलमा आयोजना... Read more »