टोखा न.पा.मा आज बाट उपमेयरसंग बालबालिका कार्यक्रम शुरु

०१ चैत्र २०७८ ।टोखा नगरपालिकामा आज बाट उपमेयरसंग बालबालिका कार्यक्रम शुरु भएको छ । टोखा नगरपालिकाका नगर प्रकाश अधिकारी र उपप्रमुख ज्ञान माया डंगोलले उपमेयरसंग बालबालिका कार्यक्रमको आज टोखा... Read more »

कागेश्वरी मनोहरा नगरपालिका स्वास्थ्य क्षेत्रमा अब्बल बन्दै, स्वास्थ्य क्षेत्रमा भएका कार्यहरुको संक्षिप्त जानकारी

१३ फागुन २०७८ । कागेश्वरी मनोहरा नगरपालिकाले स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण कार्यहरु गरेको छ । स्वास्थ्य क्षेत्रमा अब्बल नगरपालिका बनेको छ । नगर प्रमुख कृष्णहरि थापाले स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता... Read more »

कागेश्वरी मनोहरामा स्वास्थ्य बीमा दर्ता कार्यक्रम आजबाट शुरु

२८ माघ २०७८ । कागेश्वरी मनोहरा नगरपालिकामा स्वास्थ्य बीमा दर्ता कार्यक्रम आजबाट शुरु भएको छ । कागेश्वरी मनोहरामा नगरपालिका थलिमा आज आयोजित कार्यक्रममा नगर प्रमुख कृष्णहरि थापाले स्वास्थ्य बीमा... Read more »

कागेश्वरी मनोहरामा जनता संग मेयर कार्यक्रम अन्तर्गत नगरबासीलाई स्वास्थ्य सेवा

०६ माघ २०७८ । कागेश्वरी मनोहरा नगरपालिकामा जनता संग मेयर कार्यक्रम अन्तर्गत नगरबासीहरुलाई नगरपालिकाले स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । नगरपालिकाले नगरबासीहरुको स्वास्थ्यलाई ध्यानमा राखेर जनतासंग मेयर घरदैलो निशुल्क... Read more »

जिसस महासंघको प्रवक्तामा जिसस काठमाडौंका प्रमुख शिवसुन्दर राजबैद्य

६ माघ २०७८ । जिल्ला समन्वय समिति महासंघको प्रवक्तामा जिसस काठमाडौंका प्रमुख शिवसुन्दर राजवैद्य चयन हुनुभएको छ । महासंघको कार्य समिति दोस्रो बैठकले जिसस काठमाडौंका प्रमुख शिवसुन्दर राजवैद्यलाई महासंघको... Read more »

कागेश्वरी मनोहरामा भोलि बिदाको दिनमा पनि बालबालिकाहरुलाई कोभिड बिरुद्धको खोप लगाइने

३० पौष २०७८ । कागेश्वरी मनोहरा नगरपालिकामा भोलि बिदाको दिनमा पनि १२ देखी १७ बर्ष उमेर समूहका बालबालिकाहरुलाई कोभिड बिरुद्धको खोप लगाइने भएको छ । यसका लागि नगरपालिकाले सम्पूर्ण... Read more »

नेकपा एमाले कागेश्वरी नगर कमिटिद्धारा कागेश्वरी मनोहरालाई स्वास्थ्य सामाग्री सहयोग

३ असार २०७८ । नेकपा एमाले कागेश्वरी मनोहरा नगर कमिटिले कागेश्वरी मनोहरा नगरपालिकालाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । कागेश्वरी मनोहरा नगरपालिका थलीमा नेकपा एमाले कागेश्वरी मनोहरा नगर कमिटिको... Read more »

मुलपानी नगर अस्पताललाई शक्ति समूहद्धारा स्वास्थ्य सामाग्री सहयोग

२८ जेठ २०७८ । कागेश्वरी मनोहरा नगरपालिकाको नगर अस्पताल मुलपानी नगर अस्पताललाई शक्ति समूहले स्वास्थ्य सामाग्रीहरु सहयोग गरेको छ । कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ५ मा रहेको शक्ति... Read more »

माओवादी केन्द्रका नेता बोहोरा कोभिड बिरुद्धको खोप लगाउन सहजिकरण गर्दै

२८ जेठ २०७८ । नेकपा माओवादी केन्द्र कागेश्वरी मनोहरा नगरपालिका ७ नं. वडा कमिटिका अध्यक्ष अमरचन्द्र बोहोराले कोभिड बिरुद्धको खोप लगाउने कार्यमा सहजिकरण गरिरहनुभएको छ । कागेश्वरी मनोहरा नगरपालिकाको... Read more »

कागेश्वरी मनोहरामा आज ४ सय ८ जनाले कोभिड बिरुद्धको खोप लगाए

२७ जेठ २०७८ । कागेश्वरी मनोहरा नगरपालिकामा आज ४ सय ८ जनाले कोभिड बिरुद्धको खोप लगाएका छन् । कागेश्वरी मनोहरा नगरपालिकाको मुलपानी नगर अस्पतालमा १ सय ५० जना, आलापोट... Read more »