नयाँ सिनेमामा यस्तो देखिदैंछन् सुनिल शेट्टी

बलिउड अभिनेता सुनिल शेट्टी मल्यालम सुपरस्टार मोहन लालको नयाँ सिनेमा देखिने भएका छन्। दुबै जना सँगै काम गर्न लागौको यो पहिलो अवसर हो।