तिन हप्ते तालिम कार्यक्रम सम्पन्न

१९ भाद्र २०७९ । प्राकृतिक पद्धतिमा आधारित जलवायु परिवर्तन, अनुकुलन तथा न्यूनिकरण सम्बन्धी तालिम कार्यक्रम सम्पन्न भएको छ । दुई हप्ता सम्म अनलाइन माध्यमबाट र एक हप्ता भौतिक रुपमा... Read more »

कागेश्वरी मनोहरा-८ मा फोहरमैला व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

६ साउन २०७९ । कागेश्वरी मनोहरा नगरपालिका वडा नं.८ मा फोहरमैला बर्गिकरण तथा व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ । वडा नं.८ कार्यालयले आयोजना गरेको सो कार्यक्रमको... Read more »

वातावरण संरक्षणलाई प्राथमिकतामा राखेका छौं ः मेयर अधिकारी

२२ जेठ २०७९ । टोखा नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख प्रकाश अधिकारीले वातावरण संरक्षणलाई नगरपालिकाले प्राथमिकतामा राखेको बताउनुभएको छ । विश्व वातावरण दिवसको अवसरमा आज टोखामा आयोजित कार्यक्रमलाई संबोधन गर्नुहुदै... Read more »

…… वातावरण दिवस …..

सनत कुमार थापा । २२ जेठ २०७८ । हामी सबै आजै बाट शहर सफा गर्न लागी परौं ।सुन्दर काठमाण्डौलाई हृदय देखि नै माया गरौं।। बोट विरूवाको सबैले सम्रक्षण गरी... Read more »

एकीकृत काँडाघारी सेवा समाजद्धारा विश्व वातावरण दिवसको अवसरमा बृक्षारोपण

२३ जेष्ठ २०७७ । कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ काँडाघारीमा रहेको एकीकृत काँडाघारी सेवा समाजले विश्व वातावरण दिवसको अवसरमा आज काँडाघारीमा बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । कागेश्वरी... Read more »

निराकार सरसफाई सेवा लकडाउनमा पनि फोहोरमैला व्यवस्थापमा सक्रिय

२३ वैशाख २०७७ । कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ८ मा रहेको निराकार सरसफाई सेवा फोहोरमैला व्यवस्थापन कार्यमा सक्रिय भएर लागेको छ ।निराकार सरसफाई सेवा प्रालिका अध्यक्ष गिता कार्कीले... Read more »

विश्व वातावरण दिवसको अवसरमा टोखा नगरपालिकामा विशेष कार्यक्रम सम्पन्न, नगरपालिकाले वातावरण संरक्षणका लागि आवश्यक कार्य गरिरहेको नगर प्रमुख प्रकाश अधिकारीको भनाई

२२ जेष्ठ २०७६ काठमाडौं जिल्लाको टोखा नगरपालिकाले विश्व वातावरण दिवसको अवसरमा विशेष कार्यक्रम सम्पन्न भएको छ । टोखा नगरपालिका कार्यालय परिषरमा आयोजित सो कार्यक्रमको टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले... Read more »

कागेश्वरी मनोहरा नगरपालिका वडा नं.९ काँडाघारीमा बृक्षारोपण कार्यक्रम सम्पन्न

  २२ जेष्ठ २०७६ । कागेश्वरी मनोहरा नगरपालिका वडा नं.९ काँडाघारीमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । कागेश्वरी मनोहरा नगरपालिका वडा नं.९ वडा सरसफाई समिति र एकीकृत काँडाघारी टोल... Read more »

टोखा नगरपालिकाका १ र २ वडा वालमैत्री बन्दै ः प्र.प्र.अधिकृत सुवेदी

२५ अशोज काठमाडौं । काठमाडौं जिल्लाको टोखा नगरपालिकाको वडा नं. १ र २ लाई आगामी केहि दिभभित्रै वालमैत्री वडा घोषणा गरिने भएको छ । सो दुई वटा वडालाई वालमैत्री... Read more »

पर्यटन र कृषि क्षेत्रको विकासमा नगरपालिका सक्रिय ःनगर प्रमुख श्रेष्ठ

१७ अशोज काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिकाले पर्यटन र कृषि क्षेत्रको विकासका लागि सक्रिय भएर लागेको छ । नगरपालिकाले यसका लागि आवश्यक कार्य समेत शुरु गरिसकेको नगर प्रमुख सुबर्ण... Read more »