पाकिस्तानमा २५ जुलाईमा आम निर्वाचन हुने

१३ जेठ २०७५
आगामी २५ जुलाईमा पाकिस्तानमा आम निर्वाचन हुने भएको छ ।
पाकिस्तानी राष्ट्रपति मममुन हुसेनले सरकारले प्रस्ताव गरेको निर्वाचन मितिलाई सदर गर्नुभएको हो ।
पाकिस्तानमा प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचन एकै दिन हुनेछ ।