तिलोत्तमा नगरपालिकाद्धारा १ अर्ब ९८ करोड ७६ लाख २८ हजारको बजेट पारित

८ असार २०७८ । तिलोत्तमा नगरपालिकाको आर्थिक बर्ष २०७८।०७९ को बजेट, नीति तथा कार्यक्रम पारित गर्दै नगर सभा आज सम्पन्न भएको छ । नगर प्रमुख बासुदेव घिमिरेले तिलोत्तमा नगरपालिकाको यहि असार २... Read more »

टोखा नगरपालिकाले बाढि प्रभावित मेलम्ची र हेलम्बुलाई २० लाख सहयोग गर्ने

८ असार २०८ । टोखा नगरपालिकाले बाढिबाट प्रभावित सिन्धुपाल्चोक जिल्लाका स्थानीय तहहरु मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई २० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । नगर प्रमुख प्रकाश अधिकारीले बाढिबाट प्रभावित मेलम्ची... Read more »

कागेश्वरी मनोहराको आ.ब.२०७८।०७९ को बजेट २ अर्ब ३ करोड ७६ लाख ९२ हजार

७ असार २०७८ । कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापाले आगामी आ.ब.२०७८।०७९ का लागि २ अर्ब ३ करोड ७६ लाख ९२ हजार ९२ रुपैयाँको प्रस्तावित बजेट नगर सभामा पेश गर्नुभएको छ ।... Read more »

कागेश्वरी मनोहराद्धारा बाढि प्रभावित मेलम्ची र हेलम्बुलाई १०।१० लाखको चेक हस्तान्तरण

७ असार २०७८ । कागेश्वरी मनोहरा नगरपालिकाले बाढिबाट प्रभावित मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई १०।१० लाखको चेक हस्तान्तरण गरेको छ । कागेश्वरी मनोहरा नगरपालिका थलिमा आयोजित कार्यक्रममा नगर प्रमुख कृष्णहरि थापाले बाढिबाट... Read more »

कागेश्वरी मनोहरा नगरपालिकाको नगर सभा आजबाट शुरु

७ असार २०७८ । कागेश्वरी मनोहरा नगरपालिकाको नगर सभा आजबाट शुरु भएको छ । बागमती प्रदेशका प्रदेश सभा सदस्य मणिराम फुयाँलको प्रमुख आतिथ्यतामा भएको सो नगर सभामा नगर प्रमुख कृष्णहरि थापाले नगरपालिकाको... Read more »

कागेश्वरी मनोहरा नगरपालिकाको नगर सभा भोलि देखी शुरु हुँदै

६ असार २०७८ । कागेश्वरी मनोहरा नगरपालिकाको नगर सभा भोलिदेखी शुरु हुने भएको छ । नगर सभा भोलिदेखी शुरु भएर यहि असार १० गते सम्पन्न हुनेछ । नगर सभाको सम्पूर्ण तयारी पुरा... Read more »

कागेश्वरी मनोहरा नगरपालिका करिब २ अर्ब ४ करोडको बजेट ल्याउँदै

५ असार २०७८ । कागेश्वरी मनोहरा नगरपालिकाले आगामी आर्थिक बर्ष २०७८।०७९ का लागि करिब २ अर्ब ४ करोड बराबरको बजेट ल्याउने भएको छ । नगर प्रमुख कृष्णहरि थापाको अध्यक्षतामा आज बसेको कागेश्वरी... Read more »

न्यू टुलिप्स स्कुलद्धारा कोभिडबाट प्रभावित विद्यार्थीहरुलाई राहत वितरण

४ असार २०७८ । न्यू टुलिप्स स्कुल कोटेश्वर काठमाडौंले विद्यालयमा अध्ययनरत् कोभिडबाट प्रभावित विद्यार्थीहरुलाई राहत वितरण गरेको छ । न्यू टुलिप्स स्कुलले आज विद्यालय प्रांगणमा आयोजना गरेको कार्यक्रममा जिल्ला समन्वय समिति काठमाडौंका... Read more »

टोखा नगर प्रमुख अधिकारीद्धारा १० नं. वडाका कोभिड प्रभावितलाई राहत बितरण

४ असार २०७८ । टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीले वडा नं.१० मा कोभिडबाट प्रभावित भएका नगरबासीहरुलाई राहत बितरण गर्नुभएको छ । कोही पनि नगरबासीहरुलाई भोकै नराख्ने टोखा नगरपालिकाको नीति अनुसार राहत... Read more »

कागेश्वरी मनोहरा नगरपालिकाद्धारा मेलम्ची र हेलम्बुलाई १०।१० लाख सहयोग

३ असार २०७८ । कागेश्वरी मनोहरा नगरपालिकाले बाढिबाट प्रभावित सिन्धुपाल्चोक जिल्लाका मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई सहयोग गर्ने निर्णय गरेको छ । नगर प्रमुख कृष्णहरि थापाको अध्यक्षतामा आज बसेको नगरपालिकाको बैठकले यहि... Read more »