कागेश्वरी मनोहरा-७ द्धारा मुलपानी पिपलबोटमा गाउँ घर क्लिनिक सञ्चालन

१९ चैत्र २०७९ । कागेश्वरी मनोहरा नगरपालिका वडा नं.७ ले वडाको मुलपानी पिपलबोटमा गाउँ घर क्लिनिक सञ्चालनमा ल्याएको छ । सो गाउँ घर क्लिनिकको नगर प्रमुख उपेन्द्र कार्कीले आज... Read more »

कागेश्वरी मनोहरा-७ मा आगामी चैत्र देखी हरेक बुधबार खोप कार्यक्रम शुरु हुदै

२९ फागुन २०७९ । कागेश्वरी मनोहरा नगरपालिका वडा नं.७ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रमा आगामी चैत्र महिनादेखी हरेक बुधबार खोप कार्यक्रम सञ्चालन गरिने भएको छ । नियमित खोप सेवा... Read more »

टोखा नगरपालिका निशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गर्दै

२१ फागुन २०७९ । टोखा नगरपालिकाले निशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । ११३औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा टोखा नगरपालिकाले यही फागुन २४ गते बुधबारका दिन निशुल्क... Read more »

कागेश्वरी मनोहरा नगरबासीलाई निशुल्क रुपमा रगत उपलब्ध गराइने

२६ माघ २०७९ । कागेश्वरी मनोहरा नगरपालिकाले नगरबासीहरुलाई निशुल्क रुपमा रगत उपलब्ध गराउने भएको छ । नेपाल रेडक्रस सोसाइटी कागेश्वरी मनोहरा उपशाखाको संयोजनामा आज डाँछीमा कागेश्वरी मनोहरा नगरबासीहरुलाई निशुल्क... Read more »

टोखा नगरपालिकामा मेयर दिर्घायु कार्यक्रम शुरु, नगर प्रमुख अधिकारीद्धारा आज शुभारम्भ

२८ मंसिर २०७९ । टोखा नगरपालिकामा मेयर दिर्घायु कार्यक्रम शुरु भएको छ । मेयर दिर्घायु कार्यक्रमको आज टोखा नगरपालिकामा रहेको प्रादेशिक अस्पतालमा आयोजित कार्यक्रममा नगर प्रमुख प्रकाश अधिकारीले शुभारम्भ... Read more »

कागेश्वरी मनोहरा-८ मा २ सय ८७ जनाको निशुल्क स्वास्थ्य परिक्षण

०५ कार्तिक २०७९ । कागेश्वरी मनोहरा नगरपालिका वडा नं.८ मा आज २ सय ८७ जनाको निशुल्क स्वास्थ्य परिक्षण गरिएको छ । मेयरसंग ज्येष्ठ नागरिक विशेषज्ञ स्वास्थ्य कार्यक्रम अन्तर्गत वडा... Read more »

कागेश्वरी मनोहरा ७ मा मेयर संग ज्येष्ठ नागरिक निशुल्क स्वास्थ्य सेवा कार्यक्रम सम्पन्न

१४ असोज २०७९ । कागेश्वरी मनोहरा नगरपालिका वडा नं.७ मा आज मेयर संग ज्येष्ठ नागरिक निशुल्क स्वास्थ्य सेवा कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रमको नगर प्रमुख उपेन्द्र कार्कीले... Read more »

मेयर संग ज्येष्ठ नागरिक स्वास्थ्य सेवा कार्यक्रम वडा नं.७ मा भोली शुरु हुदै

१३ असोज २०७९ । कागेश्वरी मनोहरा नगरपालिका वडा नं.७ मा भोली मेयर संग ज्येष्ठ नागरिक निशुल्क स्वास्थ्य सेवा कार्यक्रम हुने भएको छ । ६८ बर्ष उमेर पुगेका सम्पूर्ण ज्येष्ठ... Read more »

कागेश्वरी मनोहराद्धारा डेंगु रोग नियन्त्रण सम्बन्धी वडा वडामा जनचेतनामूलक कार्यक्रम

२५ भाद्र २०७९ । कागेश्वरी मनोहरा नगरपालिकाले वडा वडामा डेंगु रोग नियन्त्रण सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरु गरिरहेको छ । कागेश्वरी मनोहरा नगरपालिकाले वडा नं.९ मा पनि डेंगु रोग नियन्त्रण सम्बन्धी... Read more »

चन्द्रागिरि नगरपालिकालाई आयुर्वेद अनुसन्धान केन्द्रको रुपमा विकास गरिने

२३ चैत्र २०७८ । चन्द्रागिरि नगरपालिकालाई आयुर्वेद अनुसन्धान केन्द्रको रुपमा विकास गरिने भएको छ । चन्द्रागिरि नगरपालिका वडा नं. ८ मातातिर्थमा नवनिर्मित आयुर्वेद औषधालयको नवनिर्मित भवनको उद्घाटन कार्यक्रमलाई संबोधन... Read more »