कागेश्वरी मनोहरा-८ ले भोलि बिहान शुभकामना आदानप्रदान कार्यक्रम गर्दै

२९ चैत्र २०७९ । कागेश्वरी मनोहरा नगरपालिका वडा नं.८ ले भोलि बिहान नयाँ बर्ष २०८० को अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गर्ने भएको छ । कार्यक्रमको सम्पूर्ण... Read more »

कागेश्वरी धामलाई उत्कृष्ट पर्यटकीय गन्तव्यस्थलको रुपमा सूचिकृत गरिने

११ असोज २०७९ । संस्कृति पर्यटन तथा नागरिक उड्डन मन्त्रालयका सचिव सुरेश अधिकारीले कागेश्वरी मनोहरा नगरपालिका वडा नं.१ गागलफेदीमा अवस्थित कागेश्वरी धामलाई उत्कृष्ट पर्यटकीय गन्तव्यस्थलको रुपमा सूचिकृत गरिने बताउनुभएको... Read more »

नेकपा एकीकृत समाजवादी कागेश्वरीका अध्यक्ष थापालाई पितृ शोक

२१ वैशाख २०७९ । नेकपा एकीकृत समाजवादी कागेश्वरी मनोहरा नगर कमिटिका अध्यक्ष राजन थापालाई पितृ शोक परेको छ । थापाका बुबा विष्णु बहादुर थापाको ७४ बर्षको उमेरमा यही बैशाख... Read more »

बिस्केट जात्रा टोखामा भव्य रुपमा मनाइदै

०२ वैशाख २०७९ । बिस्केट जात्रा टोखामा भैरहेको छ । टोखामा बिस्केट जात्रा मनाउन हिजोदेखी शुरु भएको हो । टोखामा हरेक बर्ष बिस्केट जात्रा भव्य रुपमा मनाउने गरिन्छ ।... Read more »

कागेश्वरी मनोहरा नगरपालिकाको अर्ध बार्षिक समीक्षा बैठक सम्पन्न

२९ पौष २०७७ । कागेश्वरी मनोहरा नगरपालिकाको अर्ध बार्षिक समीक्षा बैठक आज सम्पन्न भएको छ ।बैठक यहि पौष २७ गते बाट शुरु भएको थियो ।नगर प्रमुख कृष्णहरि थापाले आज... Read more »

तारकेश्वर नगरपालिकाको प्रशासकीय भवन निर्माणको शिलान्यास सम्पन्न

१ पौष २०७७ ।काठमाडौंको तारकेश्वर नगरपालिकाको प्रशासकीय भवन निर्माणको आज शिलान्यास गरिएको छ । तारकेश्वरमा आज आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख शिवसुन्दर राजवैद्य र तारकेश्वर नगरपालिकाका प्रमुख... Read more »

टोखा नगरपालिकामा विकास निर्माणका कामहरु तिब्र रुपमा संचालन, नगर प्रमुख अधिकारीद्धारा नियमित रुपमा अनुगमन

१ कार्तिक २०७७ । काठमाडौंको टोखा नगरपालिकामा विकास निर्माणका कामहरु तिब्र रुपमा सञ्चालन भैरहेका छन् ।विश्वभर महामारीको रुपमा रहेको कोरोना भाइरस (कोभिड १९) का बाबजुत पनि नगर प्रमुख प्रकाश... Read more »

टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीद्धारा नयाँ बर्षको शुभकामना, कोरोनासंग लड्ने शक्ति प्राप्त होस् भन्ने कामना

वैशाख १ काठमाडौं ।टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले नयाँ बर्ष २०७७ को अवसरमा शुभकामना दिनुहुदै नयाँ बर्षले विश्वभर महामारीको रुपमा रहेको कोरोना भाइरस (COVID-19) संग लड्ने शक्ति प्राप्त होस्... Read more »

कागेश्वरी मनोहरा नगरपालिकामा आज रक्तदान कार्यक्रम हुदै, रक्तदानमा सहभागी हुन नगरबासीलाई नगर प्रमुख थापाको आग्रह

२९ चैत्र काठमाडौं ।कागेश्वरी मनोहरा नगरपालिकामा आज रक्तदान कार्यक्रम हुदैछ । नगरपालिकाको संयोजनमा नेपाल रेडक्रस सोसाइटी कागेश्वरी मनोहरा शाखाले रक्तदान कार्यक्रम आयोजना गर्न लागेको नगर प्रमुख कृष्णहरि थापाले जानकारी... Read more »

टोखा नगरपालिकामा आज पनि राहत बितरण

२७ चैत्र काठमाडौं ।टोखा नगरपालिकामा आज बिहानैदेखि राहत बितरण कार्य भएको छ । टोखा नगरपालिका वडा नं. १० मा आजबाट राहत बितरण कार्य शुरु भएको हो । टोखा नगरपालिका... Read more »