नगरपालिकाको अनुमतिबिना जग्गा प्लटिङ गर्न नदिने कन्काईका मेयरको घोषणा

झापा, साउन ८ – झापाको कनकाई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेलले नगरपालिकाको अनुमतिबिना जग्गा प्लटिङ गर्न नदिने व्यवस्था गरिने बताएका छन् । झापामा आयोजित कार्यक्रममा बोल्दै मेयर पोखरेलले अव्यवस्थित जग्गा... Read more »