टोखा नगरपालिका १० मा आधारभुत स्वास्थ्य केन्द्र स्थापना, नगर प्रमुख अधिकारीद्धारा उद्घाटन

१८ असार २०७७ । टोखा नगरपालिका वडा नं. १० मा आधारभुत स्वास्थ्य केन्द्र स्थापना गरिएको छ । टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले आज सो आधारभुत स्वास्थ्य केन्द्रको उद्घाटन गर्नुभयो... Read more »